फिचर

upendra yd ssfn

म पनि सप्तरीवासी : सप्तरीका बुद्धिजीवीहरूसंग संघीय समाजबादी फाेरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादब। यादब सप्तरी क्षेत्र नम्बर -२ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएकाे छ।

army day-017

‘सेना दिवस २०७३’ को शुभ उपलक्ष्यमा टुँडिखेलमा आयोजित कार्यक्रममा उपस्थिति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश सुशीला कार्कीलगायत विशिष्ट व्यक्तिहरु।