सप्तरीको को. मधेपुरा गाविस वार्ड नं. ४ स्थित मुसहर बस्तीमा एउटै ‘ओढना’मा दुई दिदी बहिनी । गरिब विपन्न दलितहरुसँग प्रयाप्त लुगा नहुँदा जसोतसो जाडो काट्नु पर्ने बाध्यता रहेको हुन्छ ।