राजपाले १२ र फोरमले १३ प्रदेश सभाको सूचि

उपमा देव
उपमा देव

संघीय समाजवादी फोरम नेपालले प्रदेश सभा सदस्यहरुको समानुपातिक प्रदेशसभा १३ सदस्य छनोट गरेका छन ।

यता राष्ट्रिय जनता पार्टी (राजपा)ले १२ समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेको छ ।अध्यक्ष मण्डलहरुको बैठकले प्रदेश २ का १०, प्रदेश ५ र ७ का एक-एक सदस्य छनोट गरेको हो । प्रदेश २ मा सात महिला र तीन पुरुष सिफारिस भएका छन् ।

अध्यक्ष मण्डलका सदस्यहरुको भागवण्डाका आधारमा समानुपातिक सदस्य चयन भएको एक नेताले बताए । अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी डिम्पल झा पनि प्रदेशसभा सदस्य बनेकी छन् । उनी पूर्व सभासद पनि हुन् । उनी झाको कोटामा परेकी हुन् ।

१. रामचन्द्र लिम्बु, प्रदेश नं. १, झापा
२. रामकुमारी यादव, प्रदेश नं. १, सुनसरी
३. चन्चमाया मोक्तान, प्रदेश नं. २, सर्लाही
४. करिमा बेगम, प्रदेश नं. २, पर्सा
५. भिमा यादव, प्रदेश नं. २ पर्सा
६. सीमा सिंह, प्रदेश नं. २, सर्लाही
७. उषाकुमारी यादव, प्रदेश नं. २ बारा
८. उपमा देव, प्रदेश नं. २ सप्तरी
९. विन्दु कुमारी यादव, प्रदेश नं. २ धनुषा
१०. चमेली देवी दास, प्रदेश नं. २ धनुषा
११. किरण कुमारी यादव, प्रदेश नं. २ महोत्तरी
१२. गीता कुमारी श्रीवास्तव, प्रदेश नं. ५ कपिलवस्तु
१३. लक्ष्मी चौधरी, प्रदेश नं. ५ दाङ

प्रदेश २
१. बविता चौधरी
२. निलम देवी भुमिहारिन
३. अन्जु कुमारी
४. पुनम यादव
५. विभा ठाकुर
६. डिम्पल झा
७. रामनरेश राय
८. जानकी शरण साह
९. राम प्रवेश बैठा
१०. लैला खातुन