प्रधानसेनापतिबाट उपरथी अधिकारीलाइ दज्र्यानी चिह्न प्रदान

thumbnailनेपाल सरकार, मन्त्रिपरिषद्को गत शुक्रबार निर्णय अनुसार लेखा उपरथी दर्जामा पदोन्नती हुनुभएका बजेट निर्देशनालयका लेखा सहायक रथी भुवन बहादुर अधिकारीलाई आइतबार जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन । उपरथी दर्जामा पदोन्नोती हुनुभएका लेखा उपरथी श्री अधिकारीलाई श्री सैनिक आर्थिक प्रशासन विभाग प्रमुखको जिम्मेवारी दिईएको छ ।