जायज मुल्यांकन ः अपराध नियन्त्रण तथा शान्तिपुर्ण रुपमा संविधान सभा निर्वाचन सप्तरीमा सम्पन्न गराउने सप्तरीका प्रहरी प्रमुख एसपी दिनेश आमात्यलाई सप्तरीको तिलाठीमा तराई सञ्चार समुहले गरेको सम्मान कार्यक्रममा एसपी आमात्य र अवकाश प्राप्त प्रधानाध्यापक बाबुनारायण झा ।