अर्थमन्त्री पौडेलद्धारा आर्थिक वर्ष २०७३/७४ को बजेट भाषण सुरु

अर्थमन्त्री विष्णु पौडेल संसदमा
अर्थमन्त्री विष्णु पौडेल संसदमा

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४ को बजेट भाषण सुरु गरेका छन् । संसदको जारी बैठकमा अर्थमन्त्री पौडेलले अबको आर्थिक लक्ष्य समाजवादतर्फ उन्मुख भएको बताएका छन् ।